Remittance
Fast & Secure
सबैभन्दा पहिले आफ्नो साथी वा परिवार, जसलाई रिचार्ज पठाउने हो, उहाँको फोन नम्बर राख्नुहोस् ।
आफूले रिचार्ज गर्न चहानुभएको रकम राख्नुहोस् । रु. ५० देखि रु.५००० सम्म रिचार्ज पठाउन सक्नुहुन्छ ।
रिचार्ज रकम, अन्य शुल्क र क्रेडिट कार्ड विवरणहरू रुजु गर्नुहोस् ।
रिचार्ज रकम रुजु गरेपछि 'Pay' बटनमा क्लिक गर्नुहोस् । तपाईंको प्रियजनले तुरुन्तै रिचार्ज प्राप्त गर्नुहुनेछ ।